दुबै मृगौला पीडित रत्नमाया पुलामीलाई जन-प्रगतिशील मञ्च हायलद्वारा आर्थिक सहायोग
- पिटि अनलाइन न्यूज
- २७ जेष्ठ, २०८१ ०४:३१
- 118 Views
रियाद,
दुबै मृगौला पीडित रत्नमाया पुलामीलाई जन-प्रगतिशील मञ्च क्षेत्रीय समिती हायलद्वारा ५९,९१४/- आर्थिक सहायोग गरेका छन ।
सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका वडा नम्बर-११ ज्यामजिम निवासी रत्नमाया पुलामी मगर (मुना)को दुबै किड्नीले काम गर्न नसकेकाले त्रि.वि शिक्षण अस्पतालमा उपचार भैरहेको र घरको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सहयोगको अपिल आउन साथ सोही गाउँपालिका वडा नम्बर २ बस्ने दिपेन्द्रबहादुर खत्रीले पीडित परिवारको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै सेवा नै धर्म हो भन्ने मुल नारालाइ आत्मसाद गर्दै पीडित लाई केही राहत पुर्याउने हेतुले नेपाली जन-प्रगतिशील मञ्च हायलका क्षेत्रीय अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य बल्देव मश्राङ्गी मगर साथै नेपाल प्रगतिशील मञ्चका केन्द्रीय सदस्य नितेश कुँवर राणाको विशेष सक्रियतामा जन-प्रगतिशील क्षेत्रीय कमिटी हायलका सदस्यहरु लगाएतका टिमले सहयोग रकम प्रदान गरेका थिए ।
साउदी अरेबिया हायल क्षेत्रलाई कर्मभूमि बनाएर बस्नु भएका नेपाली दाजुभाईहरूको विशेष सहयोगमा जम्मा भएको रकम बिरामी रत्नमाया पुलामी मगर (मुना)को (global IME )मा रहेको खाता नम्बर (३५८०७०१०००१६२९) मा साउदी रियल- १७२१ नेपाली रुपैया- ५९९१४ अक्षेरुपि उनन्साठी हजार नौसय चौध हस्तान्तरण गतिएको हो ।
हस्तान्तरण गरिएको छ। सहयोगी हातहरु निम्न प्रकार छन
नाम रकम
१. बल्देव मश्राङ्गी मगर- १५० रियल
२. अमृत थिङ्ग – १०० ”
३. शालिकराम पाण्डे – १०० ”
४. लुसन श्रेष्ठ – १०० ”
५. आर बि लामा १०० ”
६. फाहाद (साउदी नागरिक ) – १०० ”
७. राम प्रसाद घले – ५५ ”
८. अमर योन्जन – ५५ ”
९. टेक बान्तवा राई ५५ ”
१०. बिकास घलान – ६० ”
११. मनोज वाइवा – ५५ ”
१२. दिपेन्द्र गुरुङ – ५५ ”
१३. भविन मगर – ५५ ”
१४. राम अयोध्या शाह – ५१ ”
१५. दीपेन्द्र खत्री – ५० ”
१६. नितेस कुँवर राणा – ५० ”
१७. धनुष मगर – ५० ”
१८. जीवन तामाङ – ५० ”
१९. बिश्व मुक्तान – ५० ”
२०. नगेन लिम्बु – ५० ”
२१. कुमार श्रेष्ठ – ५० ”
२२. सोनाम लामा – ५० ”
२३. जित बहादुर थापा- ५० ”
२४. पवन चिरानिया- ३० ”
२५. बिमल तामाङ – ३० ”
२६. जलाल – ३० ”
२७. पर्बत लिम्बू – २० ”
२८. अफ्रोज आलम – २० ”
२९. सुजन लम्साल – २० ”
३०. राजन बि क – २० ”
३१. कुमार – १० ”
जम्मा संकलित रकम – =१७२१