ग्यासको मुल्यमा भारी वृद्धि: बढ्यो २ सय १५ रुपैयाँ
- रामचन्द्र तिम्सिना
- १४ आश्विन, २०८० ०६:१९
- 68 Views
नुवाकोट /
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले एक सिलिन्डर ग्यासको मूल्य २ सय १५ रुपैयाँ बढाएको हो।
यससँगै अब ग्यासको मूल्य २११० रुपैयाँ पुगेको छ। बढेको मूल्य आइतबार मध्यरात १२ बजेर १ मिनेटदेखि लागू भएको छ।
तपाईको प्रतिक्रिया