आजको विनिमयदर यस्तो छ।
- पिटि अनलाईन न्यूज
- ६ चैत्र, २०७९ ०७:४४
- 159 Views
काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा रहेको छ ।
यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा रहेको बैंकले जनाएको छ।
तपाईको प्रतिक्रिया