नेपालको लगातार चौथो जित: स्कटल्याण्ड दुई विकेटले पराजित
रामचन्द्र तिम्सिना
- ९ फाल्गुन, २०७९ १७:००
- 48 Views

काठमाडौ /
त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार चौंथो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो ।
नेपालले स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित रहदै ९५ रनको शतकीय इनिङ खेले ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।
तपाईको प्रतिक्रिया