टर्किमा एकैदिन ७ रेक्टर माथिका दुईठुला भुकम्प: १२ सय भन्दा बढिको मृत्यु
रामचन्द्र तिम्सिना
- २३ माघ, २०७९ १७:३०
- 49 Views

काठमाडौ /
टर्कीमा पुनः ७.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ । यूएसजीएस अर्थक्वेक्सले यसबारे जानकारी दिएको हो।
यसअघि टर्कीमा ७.८ रेक्टर स्केलको भूकम्पमा परि हालसम्म १२ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ५ हजार ३ सय भन्दा बढी घाइते छन् ।सिरियामा पनि यो भूकम्पले भारी विनास निम्त्याएको छ ।
तपाईको प्रतिक्रिया