काठमाडौं।
कोरिया उडेका ४ जना बिराटनगर कसरी झरेका छ्न।
फ्रि टिकट र फ्रि भिसा कोरिया पठाई दिन्छु भनेपछि जाने इच्छा गरे। कोरिया जाने प्रकृया सगै गणेश दङ्गालले चार जनाबाट २५/ २५ हजार लियो।
कोरिया उडेका चारजना विराटनगर एअरपोर्टमा झरे उनिहरूलाई लागेको थियो कि हामी कोरिया आईपुग्यौ। तर स्थानीयले यो कोरिया होईन नेपाल हो भन्दा आफुहरू उ बाट लुटिएको थाहा पाए। अहिले उक्त गणेश दङ्गाल नामको जिप क्याप लगाएको दलाल फरार रहेको पिडितहरुले बताएका छ्न ।