दाङ क्षेत्र नं. ३ (क) को प्रदेशसभा सदस्य डिल्ली बहादुर चौधरी निर्वाचित
पिटि अनलाईन न्यूज
- ८ मंसिर, २०७९ १०:३२
- 81 Views

दाङ ।
जिल्लाको क्षेत्र नं. ३ (क) को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका डिल्ली बहादुर चौधरी निर्वाचित भएका छन् । डिल्लीले १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत ल्याएका छन् ।
उनहीहरु बीच ५ हजार ४ सय मतान्तर रहेको छ । दाङ क्षेत्र नं. ३ (क) मा ६६ हजार ४ सय ८६ मतदाता रहेकोमा ४० हजार ७ सय ८९ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया