दुबईमा पंजाबी म्युजिक भिडियो “मेट्रो’ को छायांकन हुदै, सुबास न्यौपानेको इन्ट्री
- २ कार्तिक, २०७९ १६:१३
- 2186 Views

दुबई।
दुबईमा पंजाबी म्युजिक भिडियोको मेट्रो’ गीत एसै हप्ता छायाक्कन हुने भयको छ। उक्त म्यूज़िक भिडियोमा कलाकार सुमि अन्जु, दीपक र सुबास को धमकेदार इंन्ट्रि हुने भयको छ।
दुबईमा पंजाबी गीत ‘मेट्रो’ को छायंकन कार्य एसै हप्ता सुरु हुने भएको छ । गीतमा मोडल सुमि खड्का, टिकटक स्टार अन्जु यादव, दीपक यादव र नया मोडेल नेपालि अनुहार सुबास न्यौपाने र पाकिस्तानी फेमस गायक राना इनाम यासीन को अभिनय देखन सकिने छ, गीतमा राना इनाम यासीनको स्वर रहेको छ भने तहसीन को संगीत तथा शब्द रचना गायक राना स्वयंको रहेको छ । भिडियो निर्देशन अर्जुन भण्डारीको रहने छ ।
पाकिस्तानी पंजाबी म्युजिक भिडियोमा पहिलो नेपाली मोडेलको रूपमा सुबास न्यौपानेले ईंन्ट्रि मारेका छन भने दुबईको टिक टक स्टार अंजु यादव,दीपक ,र सुमि खड़का पनि यस भिडियोमा सहभागी हुनुहुन्छ। गायककार राना ईनाम हूनुहुन्छ भने म्यूज़िक भिड़ियोको निर्देशन अर्जुन भण्डारीको रहने छ ।