चौतारा,सिन्धुपाल्चोक।
सिन्धुपाल्चोक जिल्लाको खाडिचौर स्थित सुनकोशी हार्डवेयरमा शनिबार राती आगलागी भएको छ । आगोका कारण विद्युत आपूर्ति बन्द छ ।
अहिले स्थानीय समुदाय र सुरक्षा निकायहरु मिलेर तत्काल आगोको नियन्त्रण प्रयास भै रहेको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ।
अहिले तत्काललाई बजारमा उपलब्ध जेनेरेटरवाट पानी तानेर आगो अर्को घरमा फैलन रोक्ने काम भै रहेको छ । अहिले चौतारा र पाँचखालवाट दमकल आई पुगेकोले आगो नियन्त्रणमा आउँदैछ । क्षतिको विवरण आउन बाकी
