गंगाजमुना गाँउपालिका १ मा माओवादि केन्द्रका बहादुर सिंह लामा बिजय ।
- १ जेष्ठ, २०७९ ११:२६
- 77 Views

धादिङ सबै पालिकाहरुको मत परिणाम निस्कने क्रममा अन्तिम मत परिणाम सहित गंगाजमुना गाँउपालिका १ मा माओवादि केन्द्रका बहादुर सिंह लामा बिजय भएको छ ।
नेकपा एमालेका सुर्य चिन्ह तर्फ अध्यक्ष २११ मत ,उपाध्यक्षः४५२ मत, वडा अध्यक्षः४६० मत, महिला सदस्यः४३० मत, दलित महिला सदस्यः४७४ मत , एक चिन्हः६१६ दुई चिन्हः४११ र
नेपाली काङ्ग्रेसका रुख चिन्ह तर्फ अध्यक्ष: ८९४ मत, गोलाकार भित्र हँसिया हथौडा(, उपाध्यक्षः४५७वडा अध्यक्ष५५३ , महिला सदस्यः५१९ दलित महिला सदस्यः४६४ एक चिन्हः२७६ दुई चिन्हः४२२
कलम( उपाध्यक्षः४७
हलो( अध्यक्षः२९ उपाध्यक्षः५९ वडा अध्यक्षः२१४, महिला सदस्यः१५८, एक चिन्हः१४५, दुई चिन्हः१६६
तपाईको प्रतिक्रिया