प्रवासी गायक बिकको लाली गुराँस फुल फुल्यो बनमा" सार्वजनिक - पिटि अनलाईन न्यूज
Breaking News
प्रवासी गायक बिकको लाली गुराँस फुल फुल्यो बनमा” सार्वजनिक
पिटि अनलाईन न्यूज
२४ बैशाख, २०७९ ०९:०१
186 Views
काठमाडौ।
प्रवासमा कार्यरत लोक गायक तेज ब बिकले सुमधुर आबाजका साथ “लाली गुराँस फुल फुल्यो बनमा” गीत सार्वजनिक गरेको छ।
सुमधुर स्वरका धनी गायिका मिना बेल्बासेका साथमा
mina belbase युटुब च्यानलमा उक्त गित सार्वजनिक गरेको हो।
वैदेशिक रोजगारीको सिलसिलामा साउदीको कार्यरत रहेर पनि नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्दै गीत संगीतमा एकदमै रुचि राख्ने स्वरका धनी शब्दका खानी गायक बिकले अत्यन्तै मिठो गीत “लाली गुराँस फुल फुल्यो बनमा” सार्वजनिक गरेको हो।
गायक बिक र गायिका मिना बेल्बासेको सुमधुर स्वर रहेको गीतको लय शब्द झबिलाल थापा मगर, चुमन काउछा मगरको एरेन्ज ,मिना घर्तीको श्रीङार रहेको गीतमा शिवजी क्षेत्री र शिवानी थापा मगर अभिनय र
कृतिका सुन्चेउरी र कमला सुन्चेउरी लगायत कलाकारहरुको उत्कृष्ट नृत्य रहेको छ।
प्रवासमा कार्यरत रहेर पनि नेपाली गीत संगीतमा आफ्नो उपस्थितीलाई दर्शक स्रोताहरु मन पराईदिनु हुनेछ भन्ने बिश्वास गायक बिकले लिएको छ।