नुवाकोट /
जिल्ला फुटबल संघको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनले देवनारायण चित्रकारको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो ।
उक्त अधिबेशनले उपाध्यक्षमा विजय गुरुङ ,आचुत महन्त राज गिरी र सनी चित्रकारलाई चयन गरेको छ ।
सदस्यहरुमा पूर्णमान चित्रकार, दीपक लाल चित्रकार, निरज खड्गी, सुप्पल गुरूङ, रामकुमार कोइराला, रामकृष्ण लामा, सन्तोष खड्का, गोविन्द श्रेष्ठ, श्रीकृष्ण आचार्य र मोहित तण्डुकार चयन भएका छन् ।