मेलम्चीमा आदिवासी जनजाती पत्रकार महासंघको निशुल्क तालिम सम्पन्न - पिटि अनलाईन न्यूज
Breaking News
मेलम्चीमा आदिवासी जनजाती पत्रकार महासंघको निशुल्क तालिम सम्पन्न
पिटि अनलाईन न्यूज
१८ फाल्गुन, २०७८ १९:१६
180 Views
सिन्धुपाल्चोक प्रनिशा तामाङ।
सिन्धुपाल्चोक मेलम्चीमा सोमबार देखि मंगलबार सम्म नेपाल आदिवासी जनजाती पत्रकार महासंघले २ वाट गाउँपालिका र १ नगरपालिका लाई निशुल्क तालीम दिएको छ।
हेलम्बु गाउँपालिका, पाँचपोखरी गाउँपालिका, मेलम्ची नगरपालिकाका जनजातिहरुलाइ तालीम दिएको छ। आफुले यस्तो अबसर पाएको मा ३ क्षेत्र को साथीहरू धेरै खुशी भएको बताउँछ। यश पश्चात् इन्द्रावती गाउँपालिका लागत सबै पालिका लाई तालिम दिने प्रशिक्षण कर्ता कमला पर्खिनले बताउनु भएको छ।
३ दिन को तालीम सिक्न पाउदै सबै जना ले नेपाल आदिवासी जनजाती पत्रकार महासंघ लाई धेरै धेरै धन्यवाद दिएको थियो। तालीम को अन्तिम दिन सबै जनलाइ प्रमाण पत्र को साथ बिदाइ गरेको थियो