गायक सन्दिप स्याम्चेत तामाङको म्हेन्दोमाया गीत दिमाग खरावको अडियो सार्वजनिक - पिटि अनलाईन न्यूज
Breaking News
गायक सन्दिप स्याम्चेत तामाङको म्हेन्दोमाया गीत दिमाग खरावको अडियो सार्वजनिक
पिटि अनलाईन न्यूज
२० माघ, २०७८ २३:३७
277 Views
नुवाकोट।
म्हेन्दोमाया गायक सन्दिप स्याम्चेत तामाङको म्हेन्दोमाया गीत दिमाग खरावको अडियो सार्वजनिक भएको छ।
र्ल्हु म्हेन्दो डिजिटल प्रालिको युटुब च्यानल मार्फत अडियो
सार्वजनिक भएको म्हेन्दोमाया गीतको संगीत संयोजक माधव भण्डारी र सन्दिप स्याम्चेन तामाङ र सन्जु लामाको सुमधुर आवाज रहेका छन्।
जसमा शब्द र भाका सन्दिप स्याम्चेन तामाङ रहेका छन् भने काठमाडौ डिजिटल स्टुडियोका डिका गुरुङले मिक्सिङ गरेका छन् ।
उक्त गितले माया पिरतीमा दिमाग खराब हुने कथा वस्तु उल्लेख गरिएको छ । चाडै नै भिडियो को लागि तयारी गर्दै छ भने कोहि नव इच्छुक म्युजिक भिडियोमा चासो लिने आफू भित्र लुकेर रहेको कला छ भने यहि गीतको भिडियोमा अफर गरिएको गायक स्याम्चेनले पिटि अनलाईन मार्फत जानकारी दिएका छन् ।
म्हेन्दोमाया कलाकार संघ धादिङको निर्वतमान अध्यक्ष रहेका गायक स्याम्चेन तामाङ /म्हेन्दोमाया गीत संगीतमा चिर परिचीत नाम रहेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।