पुर्वी रुकुमको सिमा र क्याङ्सिका जनता झोलुङ्गे पुल भत्किदा जोखिमपुर्ण यात्रा गर्दै - पिटि अनलाईन न्यूज
Breaking News
पुर्वी रुकुमको सिमा र क्याङ्सिका जनता झोलुङ्गे पुल भत्किदा जोखिमपुर्ण यात्रा गर्दै
पिटि अनलाईन न्यूज
२४ पुष, २०७८ ०९:२४
355 Views
सुबिन राज सेर्पाली, रुकुम ।
बिगत एक बर्षदेखि सिमा क्याङ्सी जोड्ने झोलुङ्गे पुल मर्मत नहुदा यहाका जनताहरुले सास्ती खेप्नुपरेको छ।
पैदलमार्ग हुँदै सिमा क्याङ्सिका जनताहरु र विद्यार्थी हिडिरहेका हुन्छन तर यहाँ यो पुल समयमा मर्मत नहुदा मानवीय क्षेती हुने बढी सम्भावना भएकोले तत्काल मर्मत गर्न संबंधित सबैको ध्यानाकर्षण छिटै होस भनी पिटि अनलाइन पत्रीका रिपोर्टर स्थलगत रिपोर्टिङ गरेको छ।
हेर्नुहोस भिडियो