नेपाल पहिलोपटक साफ च्याम्पियनको फाइनलमा
- २७ आश्विन, २०७८ १८:५९
- 238 Views
काठमाडौं ।
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । संघर्षपुर्ण खेलमा बुधबार फाइनल सम्मको यात्रा तय गरेको हो।
समूह चरणको अन्तिम खेलमा बंगलादेशसंग बराबरी खेल्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो।
तपाईको प्रतिक्रिया