चर्चित नायिका एलिजा गौतमको मनै लोभ्याउने तस्बिरहरु
- १६ बैशाख, २०७८ ०१:४४
- 684 Views
नेत्र न्यौपाने,काठमाडौं।
नेपाली चलचित्रको मोडल तथा नायिका एलिजा गौतमको प्रशंसा आजकल धेरै नै हुने गरेको छ । अभिनय देखि सामाजिक काममा रुचि राख्ने गौतम उत्तिनै सालिन र सुन्दर हुनु हुन्छ । उनको अभिनय गरेको चलचित्रले राम्रो ब्यापार गर्न नसके पनि उनिको अभिनयलाई सबैले तारिफ गरेका थिए ।
नायिका गौतम अहिले म्युजिक भिडियोमा व्यस्त छिन् भने साथै सामाजिक सञ्जालमा आकर्षक तस्बिर सार्वजनिक गरेर चर्चामा आइरहेकी हुन्छिन् ।हालै, उनले केही आकर्षक तस्बिर पोस्ट गर्दै लेखेकी छिन्–‘भुल्ने कुराहरू याद छ, यसैले त जिन्दगीमा विवाद छ’ । हेरै उनिको मनै लोभ्याउने तस्वीरहरु।
तपाईको प्रतिक्रिया