काठमाडौं।
दि भोईस अफ नेपाल सिजन ३ का जज तथा गायक राजु लामा लोबुचे पिक शिखर आरोहण गरेका छन्।
६११९ मिटर अग्लो लाेबुचे शिखर शनिबार आरोहण गरेको हो ।
गायक लामाले आफ्नो फेसबुकमा आफूले लाेबुचे शिखर आरोहण गरेको जानकारी संगै मंगोलियन हार्ट,टिम राजु,दि भोईस अफ नेपाल लेखेका ब्यानर सहित फरफराई रहेको तस्बिरहरु सार्वजानिक गरेका छन् ।
लामाले शनिबार बिहान सवा १० बजे शिखर आरोहण गरेको बताएका छन्।
लामाले सार्वजानिक गरेका केही तस्वीरहरु
