शिर्जना तामाङ
सिन्धुली। कमलामाई नगरपालिका-६ सिबनगरमा बाटोमा हिडिरहेका अन्दाजी ५५ वर्षको देखिने एकजना पुरुषलाई बा ६२प ९२७६ नम्बरको मोटरसाइकलले ठोक्काए पछि चालक भने मोटरसाइकल छोडेर फरार भएको छ।
उक्त घटना दिउँसोको करिब ३:५० बजे तिर भएको हो बिरामीको अवस्था गम्भीर रहेको छ। अहिले उहाँको जिल्ला अस्पतालमा उपचार भैइरहेको छ। उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
दुर्घटना भएको मोटरसाइकल भने अहिले प्रहरीको कब्जामा रहेको छ । फरार रहेेेका सवारी चालकको तीव्र गतीमा खोजी अनुसन्धान भैइरहेको प्रहरीले बताएका छन् ।