एजेन्सी।
सोमबार साँझ भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको छ।
भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर भूकम्प जाँदा भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार भूकम्पको झट्का नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो ।
‘जनकपुरसम्म पनि भूकम्पको ठूलो झट्का महसुस भएको जानकारी पाएका छौं ।