मलेसिया मलाका/भिम लूहार
रोजगारीको सिलसिलामा मलेसिया पुगेका बिरुलाल चोङ्वाङ लिम्बुले आत्मा हत्या गरेका छन् ।
गत मंगलबार मलेसियाको सेलाङगर बातु तिकामा सुरक्षागार्डको रूपमा काम गर्दै आएका ताप्लेजुङ जिल्ला मेरीङदेन गाउपालिका १ थिङलाबुका बिरूलाल चोङवाङ लिम्बु बाथरूम भित्र मृतक शरिर झुण्डिएको अवस्थामा फेला परेको छ ।
हत्या हो या आत्महत्या हो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम रिपोर्ट आउन बाकि रहेकोले मृत्यु के कारण ले भयो भन्ने खुलेको छैन तथा मृत शरीर संकास्पद रहेको कम्पनीको श्रोतले जनाएको छ ।