एजेन्सी
हलीउड अभिनेता आर्मी हैमर (Armie Hammer)को से’क्स र उनले गरेको कल्पनाको बारेमा सबैलाई जानकारी भएको नै छ । गएको केही दिन उनले गरेको से’क्स च्याट दुनिया भरी भाइरल भएको छ भने सोशल मीडियामा आर्मी हैमर (Armie Hammer)को यस्तो हरकतलाई सबैले निन्दा गरेका छ्न । उनकी पूर्व पत्नी एलिजाबेथ चेम्बर्सले पनि यस बरेमा मुख खोलेकी छिन ।
यहाँ तब यो कुराले हङ्गामा भयो जब आर्मी हैमरले गरेको च्याट बाहिर आयो । यसले स्पष्ट हुन्छ कि अभिनेता आफ्नो बेड रुममा आफ्नो हबस र कल्पना पूरा गर्नको लागि आफ्नो प्रेमिकालाई कुट्ने देखि लिएर अत्यन्तै घटिया हरकत गर्ने गर्छ्न । उनको यस्तो हरकतले उनको टिममा पनि असन्तुष्ट भए पनि कसैले यस बारेमा जबाफ दिएका छैनन ।
एक समय जब उन्को पूर्व पत्नी एलिजाबेथ चेम्बर्स सग बिहे गर्दै थिए तब उनी धेरै अलग थिए । उनको यो वैवाहित जीवन १० बर्ष रहेर बिग्रेका थियो ।एलिजाबेथका नजिकका भनाइ अनुसार हैमर लिली जेम्स सग नजिक भएका थिए र यसकै कारणले उनको तलाक भएको थियो ।
पूर्व पत्नी एलिजाबेथकोले भनेकी छिन यस्तो सम्मन घटीया हर्कत गर्न सक्छ्न भन्नी म कल्पना पनि गर्न सक्दिन । उन थप छिन यो राक्षसि हर्कत हो । सबैलाई जानकारी होसकि आर्मी हैमर सन २०१७ मा ‘इन कॉल मी बाय योर नेम’को भुमिकाले सबैले उनलाई चिन्दछ्न ।अब उनको आउदै गरेको चलचित्र ‘डेथ ऑन द नाइल’ मा देख्न सकिन्छ।