बलिउड बलिउड अभिनेत्री जैकलीन फर्नाडीज सदैब आफ्नो अभिनय, स्टायल र स्टेट्मेन्टले सबैको ध्यान आफू तिर आकर्षित गर्ने गर्छिन । बलिउडकि सफल नायिका जैकलीनले अभिनय गरेका धेरै चलचित्र
सबको मन जितेको छ भने बक्स अफिसमा नि सफल रहेका छन । उनले बलिउडका हस्ती मेगा स्टार सलमान खान लगायत अन्य सुपर स्टारहरु संग चलचित्रमा अभिनय गरि सकेकि छिन । भने प्राय सबै चलचित्र सफल रहेका छ्न ।
अभिनेत्री जैकलीन फर्नाडीजको हालसालै डांस रिहर्सल गरेको तस्बिरले अहिले सोशल मीडिया तातेका छन भने उनको यो कलाको सबैले खुलेर प्रसंसा गरेका छ । बेलि डान्सको लागि गरिरहेको रिहर्सलमा जैकलीन कामुक लागि रहेकी छिन ।