अर्जुन गरुङ्ग र सन्चिता गुरुङ्गको स्वरमा निकै उत्कृष्ठ गित "सम्झना”सार्वजनिक - PT Online News
Breaking News
अर्जुन गरुङ्ग र सन्चिता गुरुङ्गको स्वरमा निकै उत्कृष्ठ गित “सम्झना”सार्वजनिक
पिटि अनलाइन न्यूज
१५ पुष, २०७७ १५:३०
145 Views
काठमाडौं ।
लोकदोहोरी गीतसंगीतमा उदाउँदै गर्नुभएका युवा सर्जक पुर्ण मगर (यात्री)को लय शब्दमा गायक अर्जुन गुरुङ्ग र गायिका सन्चिता गुरुङ्गको आवाजमा निकै मिठो लोक दोहरी गीत “सम्झना“बजारमा आएको छ।
नेपाली लोक दोहोरी गीत “सम्झना”भन्दै आए अर्जुन गुरुङ्ग र सन्चिता गुरुङ्ग (भिडियो सहित) १३पुष २०७७ सोमबार १८:१० आर.आर. म्युजिक क्रियसन युटुब मार्फत सार्बजनिक भएको छ।
“सम्झना” गीत बजारमा आर.आर म्युजिक क्रिुयसन युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ।
“सम्झना” भिडियो मा सुमन परियार र स्मृति मगरको दमदार अभिनय रहेको छ।भने वान डि.बि. एच.डि.स्टुडियोमा रेकर्डिङ भएको “सम्झना” को एरेन्ज चर्चित म्यूजिक एरेन्जर अर्जुन थापा मगरले गरेका हुन। रेकर्डिङ राजु सुनामको रहेको छ।भने मिक्सिङ एच. बि. एन. किस्मतले गर्नु भएको छ। अर्जुन थापा मगरको निर्देशन र समीर ठोकरको कोरियोग्राफीमा बनेको यो भिडियोलाई सुशील डाँगीले खिचेका हुन्।
दर्शक स्रोताको माया पाउनेमा अर्जुन गरुङ्ग र सन्चिता गुरुङ्ग आशाबादी छन्।
गीत कस्तो लाग्छ लाईक कमेन्ट शेयर गरि सहयोग गरि दिनु होला।