काठमाडौं, इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा लेस्टर सिटी र म्यानचेष्टर युनाइटेडले २-२ गोलको बराबरी खेलेका छन् ।
पहिलो हाफमा १-१ को बराबरी खेलेका टीमले दोस्रो हाफमा पनि १-१ गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।जसमा लेस्टरसीटीका तर्फबाट २३औं मिनेटमा मार्कुस रासफोर्डले पहिलो गोल गरेका थिए ।
त्यस्तै म्यान्चेष्टर युनाइटेडले पनि खेलको ३१ औं मिनेटमा १ गोल गरेर बराबरी बनाएको थियो । जसका लागि हार्भे बार्नसले गोल गरेका थिए । त्यसपछि कुनै टीमले गोल नगरी पहिलो हाफ सकिएको थियो ।
त्यस्तै दोस्रो हाफपछि म्यान्चेष्टर युनाइटेड पहिलो गोल गरेर अग्रता लिएको थियो । उसले खेलकलो ७९ औं मिनेटमा गोल गरेको थियो । उसका लागि ब्रुनो फर्नान्डेजले गोल गरेका थिए ।
त्यसको ५ मिनेट पनि नवित्दै खेलको ८५औं मिनेटमा भार्डीले लेस्टर सीटीका लागि गोल गरेका थिए । त्यसपछि कुनै पक्षबाट गोल हुन सकेको थिएन । यो सँगै २-२ को बराबरीमा खेल सकिएको थिायो