विजय दशमी २०७७ सालको हार्दिक मंगलमय शुभकामना-ईश्वार काप्री / प्रोप्राइटर: एभेरेष्ट नेपाली रेस्टुरेन्ट जुबेल,साउदी अरेबिया
पिटि अनलाइन न्यूज
- १० कार्तिक, २०७७ २०:१०
- 1468 Views

हिन्दु धर्मालम्बीहरुको महत्त्वपूर्ण महान चाड बडा दसैं, तिहार तथा छठ पर्व २०७७ को पावन अवसरमा बिश्वभरी यत्रतत्र छरीएर रहेका आमाबुवा,दाजुभाइ, दिदिबहिनी तथा आफन्तजन शुभेच्छा, मित्रहरूमा श्री नवदूर्गा भवानीले माताले अतभुत शक्ति प्रदान गरुन्। सम्पुर्ण नेपालीजनहरुमा सुख,शान्ति समृद्धि, सु- स्वास्थ एवम् दीर्घायु, तथा उत्तोरत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
बिश्वभर महामारीको रुपमा फैलिएको (Covid 19 ) कोरोनाको असहज अबस्थामा सबैले बिशेष सतर्कता अपनाउदै चाडपर्व मनाऔं,आफू अनि आफ्नो परिवार र समाज लाई पनि बचाऔं !!
ईश्वार काप्री
प्रोप्राइटर : एभेरेस्ट नेपाली रेस्टुरेन्ट जुबेल, साउदी अरेबिया
तपाईको प्रतिक्रिया